गजुर हराउनेछ मन्दिरबाट, सुन हराउनेछ By शिला खबर On जेष्ठ ३१, २०८० पवित्रा भट्ट, कैलाली गजुर हराउनेछ मन्दिरबाट, सुन हराउनेछ । गरीबका बस्तीबाट, उज्यालो जून हराउनेछ ।। आमा भन्नुहुन्थ्याे, नानी ! एक दिन यसरी नै । हाम्रो न्यायालयबाट, स्वयम् कानुन हराउनेछ ।।