Sujang

टुकी बाली खोज्दैछु म, सरकार भेटिएन

मुक्तक
बच्चैदेखि हराएको, यार भेटिएन ।
सीमापारि गइसकेछ, दिलदार भेटिएन ।।
काली मिच्यो, तिंकर मिच्यो, लिपु मिचेकै छ ।
टुकी बाली खोज्दैछु म, सरकार भेटिएन ।।
पुकार जोशी ,कैलाली

Salmuni
Leave A Reply

Your email address will not be published.