Sujang

सुदूरपश्चिम प्रदेशको प्रदेश सभा बैठक सुरु

Ban

धनगढी,२६ माघ -सुदूरपश्चिम प्रदेशको प्रदेश सभा बैठक सुरु भएको छ । हिजो ९बुधवार० दिउँसो बस्ने भनिएको बैठक विशेष कारण बहस रोकिएको थियो ।

 

आज दिउँसो १ बजे ताकिएको बैठकमा नाउपा सांसद उपस्थित नहुँदा बैठक ४ बजे सम्मलाई सारिएको थियो ।

 

सारिएको बैठक अहिले सुरु भएको छ । आजको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.