Sujang

अरुणोदय आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा जोशी 

डाेटी:दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ उडिताेलामा रहेको अरुणोदय आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हेमराज जोशी निर्विरोध चयन भएका छन् ।
शनिवार सम्पन्न भएको अभिभावक भेला बाट जोशी अध्यक्ष रहने गरी नौ सदस्य व्यवस्थापन समिति निर्विरोध  चयन गरिएको विद्यालयका प्रधानाध्यापक दीपेन्द्र खड्काले  बताए   ।
अध्यक्ष जोशीले विद्यालयको  शैक्षिक गुणस्तर सुधार लगायत बिद्यायकाे हितमा आफू लगायत सम्पूर्ण टिम लागि पर्ने बताए ।
सर्वसम्मत अध्यक्ष बनाउन सहयोग गर्ने सम्पूर्ण अभिभावक लगायतमा धन्यवाद दिए।
विद्यालय व्यवस्थापन समितिको कार्य अवधि तिन वर्ष रहेको छ।
Salmuni
Leave A Reply

Your email address will not be published.