Sujang

कैलालीको खुटीया नदीमा डुवेर एक बालकको मृत्यु

Ban

भदौ ,२४ गते ,अत्तरिया – कैलालीको खुटीया नदीमा डुवेर एक बालकको मृत्यु भएको छ गोदावरी नगरपालीका वडा नम्बर ८ स्याउलेका १४ वर्षीय रोहित गुरुङको डुबेर मृत्यु भएको हो । शुक्रबार दिउँसो ४ बजेको समयमा बालकको डुबेर मृत्यु भएको हो । स्थानीयका अनुसार उनी मृगीका रोगी हुन् । खुटीया पुल नजीकै फेला परेको शव प्रहरीले पोष्टमार्टमकालागी सेती प्रादेशीक अस्पताल लगेको छ ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.