भदौ ,२४ गते, कैलाली-सुदुरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्रि प्रकाश रावलले सुदुरपश्चिम प्रदेश सरकार प्रदेशको धार्मीक पर्यटन क्षेत्रको विकासमा लागेको वताएका छन् ।
शुक्रवार टीकापुरमा जालवा देवि सेवा समिति टीकापुरको नवनिर्मीत सभाहलको उद्घाटन गर्दै मन्त्रि रावलले यस्तो वताएका हुन् ।
हाम्रो समाजमा रहेका मठमन्दिर तथा गुम्वाहरुको संरक्षण र संवद्र्धन गर्न सके पर्यटकको आकर्षण बढ्ने र त्यसले यहाँको आर्थिक विकासमा टेवा पुग्ने छ । उनले भने ,‘प्रदेश सरकारले यस क्षेत्रको पर्यटन विकासका लागि पर्यटनका क्षेत्रमा काम गरीरहेको छ। उक्त कार्यमा सहयोग गर्न आग्रह गरे।’