Sujang

कैलालीको अत्तरिया बसपार्कबाट ९ किलो चरेश सहित एक जना पक्राउ

कैलालीको अत्तरिया बसपार्कबाट प्रहरीले ९ किलो चरेश सहित एक जनालाई पक्राउ गरेको छ ।

बुधवार बझाङ दुर्गाथली गाउपालिका ७ का यमराज दौल्याललाई ९ किलो ३४० ग्राम चरेस सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विशेष सुचना पाएर खटिगएको सयुक्त प्रहरी टोलीले अतरिया बसपार्क स्थित नवीन होटलबाट चरेस सहित पक्राउ गरेको डिएसपी बेदप्रकाश जोशीले बताए ।

Salmuni
Leave A Reply

Your email address will not be published.