Sujang

डोटीमा सेती नदीमा बगेर बेपत्ता भएका सुचिकार मृत अवस्थामा फेला

Ban

साउन २७ गते, डोटी :डोटीमा सेती नदीमा हात मुख धुने क्रममा बगेर बेपत्ता भएका एक ब्यक्ती मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको दिपायल सिलगढी नगरपालिका–३ पुल बजारका
५६ वर्षीय राम सुचीकार मृत अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

Krishi

बुधबार करिब ४:५० बजे उनि हातमुख धुनका लागि सेती नदी किनारमा गएको अवस्थामा नदीमा बगेर बेपत्ता भएका थिए ।

बेपत्ता भएका सुचिकारको खोजतलास गर्ने क्रममा आज साँझ ७ बजे दिपायल सिलगढी नगरपालिका -५ नजिक सेति नदि किनारमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक सागर बोहराले जानकारी दिए ।

सेती नदिमा बगेर वेपत्ता रहेका उनको खोजि कार्यमा सशस्त्र प्रहरी बल ३६ नं. गण जोगीडाब्रेवाट विपद् उद्वार टिम ,नेपाल प्रहरी लगायतकाले खोजी कार्य गरेका थिए ।

Salmuni
Leave A Reply

Your email address will not be published.