Sujang

समानुपातिकतर्फ ९४ लाख मत गन्दा कुन दलको कति?

Ban

समानुपातिक प्रणालीतर्फ हालसम्म ९४ लाखभन्दा बढी मतगणना भएको छ। निर्वाचन आयोगका अनुसार सोमबार राती नौ बजेसम्म ९४ लाख ५४ हजार ९०८ मत गणना हुँदा नेकपा एमाले पहिलो स्थानमा कायमै छ।

 

Krishi

एमालेले हालसम्म २५ लाख ६३ हजार ६२८ मत पाएको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २४ लाख ३१ हजार २०४ मत पाएको छ।

तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १० लाख ८७ हजार  मत पाउँदा चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको १० लाख ६८ हजार मत छ।यस्तै, ५ लाख ४८ हजार  मतसहित राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौं स्थानमा छ  ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.