Sujang

शैलेश्वरी क्षेत्र विकास समितिको साधारण सभामा  ४ जना सम्मानित

Ban

माघ १२ गते ,डोटी : शैलेश्वरी क्षेत्र विकास समिति डोटीले जिल्लाको विभिन्न क्षेत्रको विकासमा योगदान गरेको भन्दै ४ जनालाई सम्मान गरेको छ।

शनिवार शैलेश्वरी क्षेत्र विकास समितिले आफ्नो ५३ औँ वार्षिक साधारण सभामा कार्यक्रममा पत्रकार ,मूर्तिकार तथा साहित्यकार धन बहादुर मल्ल,डोटी बहुमुखी क्याम्पसका प्रमुख दिलानन्द जोशी ,डोटी स्थित भैरव प्रसाद गणका गणपति प्रमुख सेनानी परीक्षित देउजा र नेपाल पत्रकार महासंघ डोटीका अध्यक्ष प्रकाश बमलाई कदर पत्र र दोसल्ला सहित सम्मान गरेको हो।

Krishi

सम्मानित हुने चार जनालाई शैलेश्वरी क्षेत्र विकास समितिका अध्यक्ष तथा शैलेश्वरी मन्दिरका मुख्य पुजारी प्रेम शंकर भट्टले सम्मान पत्र र दोसल्लाले सम्मान गरेका हुन् ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.