Sujang

डोटीको सायल गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न

Ban

धन बोहरा ,पुस २५ गते ,डोटी :जिल्लाको सायल गाउँपालिकाको हिउँदे अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकका अध्यक्ष धर्मराज जोशीको अध्यक्षतामा गाउँपालिकको १४औं गाउँ सभा तथा हिउँदे अधिवेशन सम्पन्न भएको हो ।

Krishi

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विजय कुमार चौधरी का अनुसार यसपटकको हिउदे अधिवेशनमा विभिन्न कार्यविधि र नियमावली पास तथा संशोधन,बजेट तथा योजना संसोधन र महालेखाको प्रतिवेदनमाथि छलफल भएको जानकारी दिए ।साथै गाउँ सभाबाट पालिकामा कार्यरत ३ जना कर्मचारीलाई सम्मान गरिएको छ सम्मानित हुनुहुनेमा पालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत विजय कुमार चौधरी, ब्रमदेव महतो, तुलाराम उपाध्या रहनुभएको छ।

हिउँदे अधिवेशन स्थानीय तहहरूले ऐन, कानुन, नीति, नियम बनाउने तथा संशोधन गर्ने अधिवेशनको रूपमा बुझिन्छ ।

 

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.