Sujang

धनगढीमा करेन्ट लागेर एक जनाको मृत्यु

Ban
Krishi

धनगढीः करेन्ट लागेर धनगढीमा एक महिलाको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–१२ जुगेडा डाँडागाउँ बस्ने ४८ वर्षीया सावित्री जोशीको करेन्ट लागेर आइतवार बिहान मृत्यु भएको हो। आफ्नै घरको पछाडि ग्याविन तारमा विद्युत सर्ट भई करेन्ट लाग्दा उनको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.