Sujang

घाँटीमा मासुको चोक्टा अड्किएर डोटीमा एक जनाको मृत्यु

Ban

चैत १३ गते डोटी : चैते दशैंको दिन डोटीमा एक जनाको घाँटीमा मासुको चोक्टा अड्किएर मृत्यु भएको छ ।

Krishi

जिल्लाको आदर्श गाउँपालिका -७ दहकालिकाका अन्दाजी ५० वर्षीय काले नेपालीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बिहीबार राति करिब ८ बजेको समयमा खाना खाने क्रममा घाँटीमा मासुको चोक्टा अड्किएर उनी बेहोस् भएका थिए । बेहोस् भएका उनलाई राति उपचारका लागि साढे ११ बजे राजपुर स्थित सुजङ्ग अस्पताल ल्याइएको थियो ।

चेकजाँचका क्रममा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.