


माघ ३ डोटी : नेकपा एमाले डोटीबाट प्रतिनिधि सभाको निर्वाचनको लागि अनेरास्ववियुका केन्द्रीय अध्यक्ष दीपक धामी उम्मेदवार बनेका छन् ।
शनिबार बसेको सचिवालय बैठकले उम्मेदवारहरूको टुंगो लगाएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए ।
आगामी फागुन २१ गते सम्पन्न हुने निर्वाचनका लागि धामीलाई सिफारिस गरेको जनाएको छ।

