Sujang

राष्ट्रिय जनमोर्चाका महासचिव भट्ट डोटीबाट चुनाव लड्ने

Ban
Krishi

माघ ३, डोटी : राष्ट्रिय जनमोर्चाले  प्रतिनिधि सभाको निर्वाचनको लागि मनोज भट्टलाई उम्मेदवार बनाउने भएको छ ।

आगामी फागुन २१ गते सम्पन्न हुने निर्वाचनका लागि डोटी जिल्लाबाट पार्टीका महासचिव समेत रहेका भट्ट सिफारिस भएको जनमोर्चा डोटीका अध्यक्ष डबल बोगटीले बताए।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.