Sujang

तिमी भोट मागी रहेछौ, म चोट खेपी रहेछु

Ban

तिर्थराज जोशी                                                मुक्तक:
तिमी भोट मागी रहेछौ, म चोट खेपी रहेछु
तिमी नोट थुती रहेछौ, म भोक भोगी रहेछु ।
अभावको नियति बाँच्दै, जिन्दगी बित्नै थालेछ
निष्ठा नीति कहाँ हरायो, म अझै खोजी रहेछु ।।

 

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.