Sujang

राजनीतिक स्थिरता कायम गर्न गठबन्धनको विकल्प छैन : नरेन्द्र सिँह

Ban

असोज ,४ गते डोटी –नेपाली कांग्रेसका पार्टि सभापति नरेन्द्रबहादुर सिंहले देशमा राजनीतिक स्थिरता कायम गर्न गठबन्धनको विकल्प नभएको बताएका छन् ।

लोकतान्त्रिक वाम गठबन्धनका प्रदेश सभा ‘क’ का साझा उम्मेदवार समेत रहेका सिँहले राजनीतिक स्थिरताविना विकास निर्माण पनि सम्भव नभएको बताएका हुन् ।

बिहिबार केआईसिँ गाउँपालिको वायलमा आयोजित लोकतान्त्रिक वाम गठबन्धनको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा स्थिरता कायम होस् भन्ने जनताको चाहना अनुसार स्थिरता र स्थायित्व र संविधान कार्यान्वयनको लागि गठबन्धन गरेको बताए ।

उनले भने, ‘नेपालको राजनीतिक परिस्थितिबाट जनताको स्थिरताको लागि जुन चाहना छ, राजनीतिक स्थिरता कायम गर्नको लागि पनि गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आवश्यक छ ।

अस्थिरता भयो भने विकास निर्माणको कुरा काल्पनिक हुन जान्छ ।’

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.