Sujang

बाजुरामा पहिरोले पुरिएर एक जनाको मृत्यु

Ban

असोज २४ गते – बाजुरामा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ।

Krishi

सोमबार बिहान घरमाथिबाट आएको पहिरोले पुरिएर जगन्नाथ गाउँपालिका १ का करीब ४५ वर्षिया प्रभुलाल गिरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ।

प्रहरीका अनुसार पहिरोमा परेर मृतककी आमा पनि घाइते भएकी छन्। घाईते भएकी उनकी आमाको उपचारका लागि कोल्टी लगिएको प्रहरीले बताएको छ।

 

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.