Sujang

अत्तरिया खानेपानीका अध्यक्ष जोशीको निधन

Ban
धनगढीः अत्तरिया साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष टिकादत्त जोशीको निधन भएको छ।
Krishi

अचानक बिरामी भएर सेती अस्पतालमा भर्ना भएका जोशीको गएराती निधन भएको हो। गोदावरी नगरपालिका–४ निवासी जोशी अचानक अचेत भएपछि बिहिवार सेती अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा बोलचाल गर्न थालेका जोशीको राति साढे १२ बजे निधन भएको वडाध्यक्ष हेम प्रकाश मल्लले बताए। लामो समयदेखि सामाजिक कार्यमा सक्रिय जोशी अत्तरियाका बिभिन्न संघसस्थामा आवद्ध थिए।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.