Sujang

पोषण सम्बन्धी प्रदेश स्तरीय समीक्षा सुरु 

Ban
 धिरेन्द्रराज चटाैत, फागुन ७ ,दिपायल : स्वास्थ्य निर्देशनालय राजपुर डोटीको आयोजनमा राष्ट्रिय पोषण विशेष कार्यक्रमको प्रदेश स्तरीय समीक्षा मङ्गलवार देखि राजपुरमा सुरु गरिएको  छ ।
सुदूर पश्चिमका नौ वटै जिल्लाका पोषण फोकल प्रश्न लगायत विभिन्न जिल्लाका स्वास्थ्य कार्यालय प्रमुख तथा प्रतिनिधिहरूको उपस्थितिमा प्रगति समीक्षा तथा आगामी योजनाका थप विषयमा छलफल दुई दिने समीक्षा कार्यक्रम सुरु गरिएको  हो ।
Krishi
सुदूर पश्चिम स्वास्थ्य निर्देशनालय राजपुरका निमिक्त निर्देशक खगेन्द्र बमको अध्यक्षतामा गरिएको कार्यक्रमका प्रमुख अतिथि कृषि विकास निर्देशनालयका राजपुरका निर्देशक खगेन्द्र प्रसाद शर्मा रहनु भएको थियो ।
दुई दिन सम्म चल्ने प्रदेश स्तरीय समीक्षा गोष्ठीका प्रमुख अतिथि शर्माले पोषण युक्त भोजनका लागि कृषि कार्यलाई विशेष जोड दिनुपर्ने बताए ।
Salmuni
Leave A Reply

Your email address will not be published.