पुस २४ गते डोटी :प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति डोटीको तेस्रो जिल्ला अधिबेशनबाट सर्वसहमत अध्यक्षमा किरण धामी निर्बाचित भएका छन ।
उपाध्यक्षमा कृष्ण चन्द ,महिला उपाध्यक्षमा लक्ष्मी खड्का ,सचिवमा तेजबहादुर डुम्रेल ,कोषाध्यक्षमा सीता महता, सह सचीवमा भरत बम र बिमला थापा चयन भएका छन् । त्यस्तै सदस्यहरूमा बिरेन्द्र धामी मनमोहन सिं ठकुल्ला प्रशान्त ओली शुसिला पन्त शान्ति जोशी रमेश जोशी निर्बाचित भएका हुन्।