Sujang

धनगढीबाट लागूऔषधसहित एक किशोर पक्राउ

Ban
मंसिर ३,धनगढीः कैलालीको धनगढीबाट लागूऔषधसहित डोटीको एक किशोर पक्राउ परेका छन्।
Krishi

वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट डोटीको दिपायल सिलगढी नगरपालिका–६ घर भई हाल कैलालीको धनगढी उपमहानगरपालिका–१ त्रिवेणी चोकमा कोठा गरी बस्ने १८ वर्षीय किशोरलाई पक्राउ गरेको हो। किशोरलाई ६०१ मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.