Sujang

बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु

Ban
Krishi

असोज ९ बाजुरा :बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको बुढिगंगा नगरपालिका–४ बानेगाउँका ६० वर्षीय खम्ब कटुवालको चट्याङ लागेर गए राति घटनास्थलमै मृत्यु भएको हो। यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

Salmuni
Leave A Reply

Your email address will not be published.