Sujang

गोदावरीमा करेन्ट लागेर एक बालकको मृत्यु

Ban
भदौ २७,कैलाली : कैलालीको गोदावरीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ।
Krishi
जिल्लाको गोदावरी नगरपालिका–८ बस्ने टेकबहादुर बोहराको ५ वर्षीय छोरा रितिक बोहराको करेन्ट लागेर आज (बिहीवार) बिहान मृत्यु भएको हो।

घरमा खेल्ने क्रममा नाङ्गो तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका बालकको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.