Sujang

सुदूरपश्चिममा एक सांसदको पदमुक्त

Ban
चैत्र २६,धनगढीः नागरिक उन्मुक्ति पार्टीबाट सुदूरपश्चिम प्रदेश सभा एक सदस्य पदमुक्त भएकी छन्।
Krishi

सभामुख भीम भण्डारीले प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई पदमुक्त भएको सूचना टाँसेका छन्।

नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रन्जिता श्रेष्ठले समानुपातिक सांसद गिरीलाई फिर्ता बोलाएको सूचना प्रदेशसभामा दर्ता गरेपछि सोमबार सभामुखले उनलाई पदमुक्त गरेको सूचना सार्वजनिक गरेका हुन्।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.