Sujang

विद्यार्थीले घरमै ट्युसन पढ्ने वातावरण बन्दै छ : मन्त्री साउँद

Ban
Krishi
माघ १०,डोटी:सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपट बहादुर साउँदले विद्यार्थीले घरमै बसेर ट्युसन पढ्ने वातावरण बनाउन प्रदेश सरकारले तयारी गरिरहेको बताएका छन् ।
डोटीको शिखर नगरपालिका–१ मा रहेको केदारेश्वर माद्यामीक विद्यालयको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउँदले यस्तो बताएका हुन् । मन्त्री साउँदले आगामी चैत १५ गतेबाट सञ्चालन हुने एसइई परीक्षामा सहभागी हुने विद्यार्थीहरूको समस्यालाई मध्यनजर गर्दै एक महिना भित्रै विद्यार्थीलाई घर तथा विद्यालयमै ट्युसन पढाउन मिल्ने प्रविधिको व्यवस्थाका लागि प्रदेश सरकार लागेको बताए ।
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.