Sujang

कैलालीमा दुई जनाकाे मृत्यु

Ban
असाेज  ७,धनगढी-कैलालीमा  दुई जनाकाे मृत्यु भएकाे छ । शुक्रवार धनगढी उपमहानगरपालिका १६ मा से १ प ३५०३ न. काे ट्रयाक्टर दुर्घटना हुदा स्थानीय हरिप्रसाद चाैधरीकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
उनी चालक रहेकाे बताईएकाे छ । यस्तै धनगढी उपमहानगरपालिका ४ मा छतबाट खसेर स्थानीय खडकसिंह खड्काकाे मृत्यु भएकाे जिप्रका कैलालीका डिएसपी बेद जाेशीले बताए ।
उनी राष्ट्रिय तुल्सीराम विधालयकाे दुई तले भवनकाे छतबाट खसेकाे बताईएकाे छ ।
samajik
Salmuni
Leave A Reply

Your email address will not be published.