Sujang

डोटीमा ग्याँस सिलिण्डर विष्फोट हुँदा एक जना गम्भीर घाइते

Ban

पुष २१डोटीः डोटीमा खाना पकाउने क्रममा ग्याँस सिलिण्डर विष्फोट हुँदा एक जना गम्भीर घाइते भएका छन्। दिपायल सिलगढी नगरपालिका–१ तिखाका ४५ वर्षीय खडकबहादुर खड्का घाइते भएका हुन्।

उनको जिल्ला अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक निशान्त श्रीवास्तवले बताए।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.