Sujang

सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा डाक्टर जोशी नियुक्त

धनगढी: सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको उपकुलपतिमा डाक्टर टिएन जोशी नियुक्त भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले बिहीबार जोशीलाई उपकुलपतिमा नियुक्त गरेको हो।

साहित्यकार एवं संस्कृतिविद् जोशी कैलाली जनपुस्तकालयका अध्यक्ष हुन्। उनलाई सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलाेचन भट्टले बिहीवार नै सपथ खुवाएकाे छन् ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.