Sujang

बालकुमारीमा प्रहरीसँग भएको झडपमा परि डोटीका शाहसहित २ जनाको मृत्यु

पुस १३: ललितपुरको ग्वार्को र बालकुमारी क्षेत्रमा शुक्रबार रोजगार अनुमति प्रणाली ९ईपीएस० परीक्षार्थीहरूको आन्दोलनका क्रममा प्रहरीसँग झडप हुँदा दुईजनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा डोटीका २२ वर्षीय वीरेन्द्र साह र दैलेखको महाबु गाउँपालिका-६ का २३ वर्षीय सुजन रावत रहेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले पुष्टि गरे।

आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका क्रममा निधन भएको उनले बताए। झडपका क्रममा घाइते भएका दुई युवाहरूमध्ये एकको किस्ट र अर्काको पाटन अस्पतालमा ज्यान गएको हो।

ग्वार्कोमा भौतिक तथा पूर्वाधार मन्त्री प्रकाश ज्वाला सवार सरकारी गाडी जलाइएपछि अवस्था तनावपूर्ण हुँदा झडप भएको थि

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.