Sujang

जाजरकोट केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प

कार्तिक १८, डोटी :शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर ६.४ रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार जाजरकोटको रामेडाँडा आसपास केन्द्रबिन्दु भएर राति ११ बजेर ४७ मिनेटमा भूकम्प गएको हो । भूकम्पको धक्का डोटीका साथै देशैभरजसो महसुश भएको छ ।

 

Salmuni
Leave A Reply

Your email address will not be published.