Sujang

कैलालीमा एक जना मृत अवस्थामा फेला

Ban
Krishi

धनगढीः कैलालीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन्।

जिल्लाको जानकी गाँउपालिका–६ जगतपुर बड्कापुरुवास्थित रानी जमराको सहायक नहरको किनारमा सोही गाँउपालिका–९ का ५५ वर्षीय रंग कडारा बिहीबार बिहान मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.