Sujang

प्रहरी प्रमुख सिहंले सम्हाले सुदूरपश्चिमको कमाण्ड

माघ ५, धनगढी -सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको कमाण्ड प्रहरी नायब महानिरीक्षक डीआईजी अशोक सिंहले सम्हालेका छन । बुधबार धनगढी आएका सिंहले प्रदेशको कमाण्ड सम्हालेका हुन ।

प्रहरी प्रधान कार्यालयले डीआईजी मोहन कुमार आचार्यको ठाउँमा सिंहको सरुवा गरेर पठाएको थियो । उनी यसअघि केन्द्रिय अनुसन्धान ब्युरो महाराजगञ्जमा कार्यरत थिए ।

Salmuni
Leave A Reply

Your email address will not be published.