Sujang

कैलाली, कञ्चनपुरमा ठगी धन्दा गर्ने नटरलाल पक्राउ

कैलाली, कञ्चनपुरमा ठगी धन्दा गर्ने ‘नटरलाल’ पक्राउ परेका छन् । विभिन्न बैंक तथा संघ सस्थाहरुको हाकिम हुँ भन्दै ठगी गर्दै आइरहेका ‘नटरलाल’ भनी चिनिने दार्चुला लेकम गाउँपालिका – १ का ३५ बर्षीय पदम राज भट्टलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई धनगढी उप–महानगरपालीका वडा नम्बर ३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीले उनीबाट ठगिएका पीडितलाई प्रमाण सहितको जाहेरी दरखास्त दिन पनि आह्वान गरेको छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.