Sujang

डोटीमा भीरबाट लडेर महिलाको मृत्यु

सिलगढी :डोटीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

जिल्लाको आदर्श गाउँपालिका – ३ की ४२ वर्षीय बसन्ती भट्टको घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो।

मंगलबार साँझ घास काट्ने क्रममा बैखेत खोला भन्ने भीरबाट लडेर मृत्यु भएको आफन्त नवराज भट्टले जानकारी दिए ।

मृतक भट्टका चार छोराछोरी छन् ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.