Sujang

सारथी बचत तथा ऋण समुह डोटीको अध्यक्षमा जोशी

Ban

दिपायल :सारथी बचत तथा ऋण समुह डोटीको प्रथम बार्षिक साधारण सभाले खगेन्द्र जोशीलाई अध्यक्ष पदमा चयन गरेको छ। शुक्रबार दिपायलमा गरिएको प्रथम बार्षिक साधारण सभाले जोशीलाई सर्बसम्मत अध्यक्ष पदमा चयन गरेको हो।

Krishi

जसको उपाध्यक्ष लाल बहादुर खड्का,सचिवमा प्रकाश रावल,कोषाध्यक्षमा कर्ण बहादुर भण्डारीलाई चयन गरिएको छ।

सदस्यहरुमा रत्नादेबी भण्डारी ,भुवनेश्वरी कार्की
प्रेम सिंह बिष्ट चयन भएका छन् ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.