Sujang

जिल्ला सहकारी संघ डोटीको अध्यक्षमा साउँद

जिल्ला सहकारी संघ लिमिटेड डोटीको अध्यक्षमा अमर साउँद चयन भएका छन् ।

बिहीबार साउँदको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा राम बहादुर खड्का, सचिवमा जयन्द्र खड्का र कोषाध्यक्षमा बिष्ना धामी केसी चयन हुनुभएको छ ।

सहकारीको भावना र मर्म अनुसार कार्य गरेर अगाडी बढ्ने नवनिर्वाचित अध्यक्ष साउँदले बताए।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.