Sujang

स्थानिय तह सहयोग गर्न तयार छ-सिंह

Ban

भाद्र ,२३ गते ,डोटी-जिल्लाका कार्यरत संघ संस्थालाई डोटीका स्थानिय तहहरुले सहयोग गर्न तयार रहेको जिल्ला समन्वय समिति डोटीका संयोजक लक्ष्मण बहादुर सिँहले वताएका छन् ।

विहिवार सिलगढीमा समान पहुँच विकास केन्द्र सिड नेपालको १६ औ साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रममा बोल्दै कार्यक्रमका वाल्दै उनले यस्तो वताएका हुन् ।

Krishi

उनले भने ,‘उक्त संस्थाले तयार पारेको प्रतिवेदन र स्थलगत अध्ययन बाट पनि उदेश्य अनुरुप कार्य सम्पादन भएको जस्तो देखिन्छ । आगामि दिनमा संस्थाले उदेश्य अनुरुप काम गर्ने विश्वास व्यक्त गरे ।’

त्यस्तै कार्यक्रमममा वोल्दै दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजी सिँ खड्काले जिल्लाको समस्या वुझेर संस्थाहरुले काम गरे हामि सवै सफल हुने वताएका छन् । उनले भने ,‘जिल्लामा कार्यरत संस्थाहरुले परिणाम मुखि काम गर्नु पर्दछ । जनताको घरदैलोमा संस्थाको अनुभुति दिलाउने कामहोस् । संस्थाले गरेका राम्रा पक्षलाई सहयो गर्ने र नराम्रा पक्षमा प्रश्न उठाउने छौ । संस्थाको साधारण सभाको शुभकामना ।’

 

संस्थाले जिल्लामा लामो समय देखि बालअधिकार, सुरक्षित मातृत्व, विकास निर्माण, कृषि प्रवद्धन, असहाय सहयोग लगायतका परियोजनाहरु गर्दै संस्थाका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिए ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.