Sujang

सागर ढकालको निर्वाचन खर्च ८ लाख ६७ हजार ९७८

Ban
Krishi

धनगढीः प्रधानमन्त्री शेरबहादुर देउवाका निकटतम प्रतिस्पर्धी सागर ढकालले हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा आठ लाखभन्दा बढी खर्च गरेका छन्।

डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका उनको चुनावी खर्च आठ लाख ६७ हजार ९७८ रहेको उल्लेख छ। उक्त विवरण ढकालले आइतबार निर्वाचन आयोगमा समेत बुझाएका छन्।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.