Sujang

सेती नदीमा डुबेर डोटीका एक जनाको मृत्यु

दिपायल – सेती नदीमा डुबेर एक जनाको मृत्यु भएको छ। शिखर नगरपालिका -२ कठालीका ३५ वर्षीय गोविन्द बोगटीको मृत्यु भएको प्रहरीले जनाएको छ।

शिखर नगरपालिका – २ भागेश्वर मन्दिर स्थित सेती नदीमा लुगा सहित हाम फालेका बोगटीलाई प्रहरीले मृत फेला पारेको हो ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.