Sujang

समाजवादीद्वारा सचिवालय सदस्य नेपालीलाई साधारण सदस्य नरहने गरी कारबाही

नेकपा (एकीकृत समाजवादी) डोटीले जिल्ला सचिवालय सदस्य धनबहादुर नेपालीलाई कारबाही गरेको छ ।

पार्टीका जिल्ला अध्यक्ष दीर्घराज बोगटीद्वारा हस्ताक्षर गरिएको कारबाही पत्रमा नेपालीले पार्टीको विधि, पद्धति र नीति विरुद्ध कार्य गरेको हुँदा पार्टीको साधारण सदस्य समेत नरहने गरी अनुशासनको कारबाही गरिएको उल्लेख छ ।

Salmuni
Leave A Reply

Your email address will not be published.