Sujang

डडेल्धुरा चुनावी क्षेत्रमा हुने कार्यक्रममा देउवा सहभागी हुने

Ban

कात्तिक ,१५ प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामा कात्तिक १७ गतेदेखि २० गतेसम्म आफ्नो चुनावी क्षेत्रमा हुने कार्यक्रममा सहभागी हुने भएका छन् ।

Krishi

उनी १७ गते डडेल्धुरा सदरमूकाम अमरगढीमा हुने कार्यक्रममा सहभागी हुने छन् ।

१८ गते नवदुर्गा गाउँपालिका र गन्यापधुरा गाउँपालिकामा तथा १९ गते अजयमेरु गाउँपालिका तथा भागेश्वर गाउँपालिकाको कार्यक्रममा सहभागी हुने देउवा २० गते आलिताल गाउँपालिका र परशुराम नगरपालिकाको कार्यक्रममा सहभागी हुने छ ।

 

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.