Sujang

प्रहरी नायव उपरीक्षक मल्लको निधन

Ban

प्रहरी नायव उपरीक्षक (डिएसपी) इन्द्र मल्लको निधन भएको छ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईका अनुसार डडेल्धुरा घर भएका उनको हाल काठमाडौँ प्रहरी गण नम्बर–२ मा कार्यरत रहँदा शनिबार निधन भएको हो ।

यस अघि मल्ल जिल्ला प्रहरी कार्यालय डोटीमा पनि काम गरी सकेका छन् ।

उनको मृत्युको कारण भने प्रहरीले खुलाएको छैन। उनी केही समयदेखि बिरामी रहेको बताइएको छ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.