Sujang

रास्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. भट्ट नियुक्त

Ban
Krishi

चैत २४ गते : राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त भएका छन् ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको उपाध्यक्षमा डा. भट्टलाई नियुक्त गरेको संघीय मामिला तथा समान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिइन्  ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.