Sujang

निजामती कर्मचारी युनियन डोटीको अध्यक्षमा खड्का

Ban
माघ २८ गते ,डोटी : नेपाल निजामती कर्मचारी युनियन डोटीको १०औ जिल्ला अधिवेशन वाट अध्यक्षमा अमर वहादुर खड्का निर्वाचित भएका छन् । आइतवार सम्पन्न निर्वाचनमा वाट खड्को अध्यक्षतामा नया कार्यसमिती निर्वाचीत भएको हो ।
Krishi
जसको खुल्ला उपाध्यक्षमा सुमित्रा थापा मगर, महिला उपाध्यक्षमा राधिका सिंह ठकुरी, समावेशी उपाध्यक्षमा मदन नेपाली, सचिवमा महेन्द्र कुमार विष्ट, सह–सचिवमा चक्र वहादुर कलेल, कोषाध्यक्ष्मा लोक वहादुर खड्का निर्वाचीत भएका छन् । यस्तै सदश्यहरुमा डमर वहादुर वोगटी, राजेन्द्र प्रसाद नौन्याल, पुष्कर राज जोशी, योगेन्द्र वहादुर शाही, दिपेन्द्र खड्का, मनिसा खड्का र शारती कुमारी धामी रहेका छन् ।

यसै विच केन्द्रीय महाधिवेशन प्रतिनिधिहरुमा हिक्मत साउद, लाल वहादुर वोगटी, तेज वहादुर खड्का, पुर्ण वहादुर खड्का, विद्या घिमीरे देउवा र दिर्घ सिं हमाल रहेका छन् । यस्तै प्रदेश महाधिवेशन प्रतिनिधिहरुमा सुरज वम, कृष्ण वहादुर खड्का, राज वहादुर खड्का र गणेश वहादुर कठायत रहेका छन् ।

२५१ जना मदता संख्या भएको नेपाल निजामती कर्मचारी युनिय डोटीको निर्वाचनमा २२२ मत खसेको थियो । जम्मा खसेको मत मध्य १२० मत प्राप्त गरि अध्यक्षमा खड्का निर्वाचीत भएका हुन् । अध्यक्षका अर्का प्रतिस्पर्धी यज्ञ वहादुर रावलले ८८ मत प्राप्त गरेको निर्वाचन समीतिले जानकारी दिएको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.