Sujang

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले बुझाए राजीनामा

Ban
चैत २२,कैलाली :सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा बुझाएका छन् । बिहीबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुख्यमन्त्री शाहले राजीनामा बुझाएका हुन् ।
Krishi

प्रदेश सभामा विश्वासको मतको लागि फेस गर्ने तयारीमा रहेका मुख्यमन्त्रीले राजीनामा दिएका छन् ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.