Sujang

खोलाले बगाउँदा कञ्चनपुरमा एक बालिकाको मृत्यु

Ban

भदौ १६, कञ्चनपुरः कञ्चनपुरमा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ।

Krishi

जिल्लाको लालझाडी गाउँपालिका–५ देउवाटोलका नारायण चन्दकी छोरी १० वर्षीया चन्द्रा चन्दको सोही ठाउँस्थित मछली खोलाले बगाउँदा शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।

बाख्रा चराउन जादा खोला तर्ने क्रममा खोलामा बगेर उनको मृत्यु भएको हो।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.