Sujang

दार्चुलामा एक वडा अध्यक्षको मृत्यु

Ban
Krishi

प्रेम चुनारा :दार्चुलाको जिल्लाको दुहु गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष मनोरथ भट्टको मृत्यु भएको छ । आइतबार स्वास्थमा समस्या देखिएपछी भट्ट जिल्ला अस्पताल दार्चुला आएका र दार्चुलामा उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी रेफर गरेका भट्ट सोमबार बिहान धनगढी लैजाने क्रममा बाटोमै शैल्यशिखर नगरपालिकाको ग्वानी मा मृत्यु भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डाक्टर राजेश भट्टले बताएका छन ।

मृतक भट्टको शव अहिले जिल्ला अस्पताल दार्चुलामा राखिएको र परिक्षण पछि उनको आजै महाकाली नदिमा दाह सस्कार हुने पारिवारिक स्रोतले जनाएको छ ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.