Sujang

भारतको चण्डिगढमा मोटरसाइकल दुर्घटनामा डोटीका एक जनाको मृत्यु

Ban

मंसिर १९ गते डोटी : डोटीको बोगटान फुड्सिल गाउँपालिका वडा नं ४ सातफरी घर भइ भारतको चण्डिगढमा काम गर्दै आएका डम्मर साउँदको माेटरसाईकल दुर्घटना मृत्यु भएको छ।

Krishi

विहिबार राती ११ बजे भारतको चण्डिगढमा माेटरसाईकल दुर्घटनामा परी मृत्यु भएको आफन्त दिपक साउँदले शिला खबरलाई जानकारी दिएका हुन् ।

उनी संगै सवार रहेका अर्का सोही ठाउँ बस्ने प्रेम साउँद समेत घाइते भएका छन् । उनको उपचार भइरहेकोे बताइएको छ।

मृतक डम्बरका एक छोरा र दुई छोरी रहेका छन् ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.