Sujang

डोटीमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु

Ban

मंसिर १३ गते ,डोटी :डोटीमा घास काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

Krishi

जिल्लाको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ५ थापा गाउँ निवासी प्रकाश चिरालकाकि धर्मपत्नी २८ बर्षिया लाली देवी चिरालको घाँस काट्ने क्रममा मृत्यु भएको हो ।

घर नजिकै सितलभिडि भिरमा आज (आइतबार) दिउँसो करिब ३:३० बजेको समयमा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको मृतकका ससुरा तारा चिरालले जानकारी दिए ।

मृतक लाली देबिका एक छोरा र एक छोरी छन् ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.